
जनस्वास्थ्य सरोकार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा आँखा रोग सम्बन्धी विशेषज्ञ उपचार सेवा सुरु हुने भएको छ । अस्पतालले यही माग १६ गते देखि आँखा रोग सम्बन्धी ओपीडी सेवा प्रवाह गर्ने तयारी गरेको छ ।
आइतबार बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म दुइ जना आँखा रोग विशेषज्ञद्धारा उपचार हुने अस्पताललका निर्देशक डा. डम्बर खड्गाले जानकारी दिनुभयो ।
प्रदेश अस्पताललाई आँखा रोग सम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिद लगायतका पुर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले २० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


