जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार ६२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३ लाख ४ हजार जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६२७ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार जना रहेको छ ।
भारतमा महामारी सुरु भएयता करिब ४ करोड ६ लाख जनसंख्यालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यस महामारीको चपेटामा परेर ४ लाख ९२ हजार ३२४ जनाको निधन भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
