जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको छ।
जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड बढपछि सीसीएमसीसीले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन आज सरकारलाई सिफारिस गरेको हो । तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोर विजोर प्रणाली कायम रहने निर्णय भएको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभएको छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


