जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि अनलाइन फर्म खुलाएको छ ।
काउन्सिलले फागुन १ देखि चैत मसान्तसम्म आवदेन फर्म भर्न सुचना निकालेको छ । उक्त सुचनामा सक्कल कागजपत्र स्पष्ट बुझिने गरी स्क्यान गरेर अनलाइन अपलोड गर्न भनिएको छ। विशेषज्ञ नाम दर्ताका लागि ८ वटा कागजपत्र आवश्यक रहेको सुचनामा उल्लेख छ।
यी हुन् आवश्यक पर्ने ८ कागजात
नेपाली नागरिकता दुवै तर्फको
नर्सिङ परिषदको नवीकरण अद्यावधिक भएको प्रमाणपत्र दुवै तर्फको
स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट वा मार्कसिट
स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र
स्नातकोत्तर तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट वा मार्कसिट
स्नातकोत्तर तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र
हालसाल खिचिएको सेतो पृष्ठभूमि भएको रंगिन पासपोर्ट साइजको फोटो
राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जको चल्ती खाता हिसाब नं ११५०००२२२१०१ मा रु ३००० को बैंक भौचरको स्क्यान कपी।

बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
