
जनस्वस्थ्य सरोकार, काठमाडौँ । आफैंले किट किनेर कोभिड–१९ परीक्षण गर्नेहरुलाई पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारी सरकारलाई गराउन आग्रह गरिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन आग्रह गरेको हो।
प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको एकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।
महाशाखाले सरकारले उपलब्ध गराएको इमेल [email protected] तथा कल सेन्टरको निःशुल्क नम्बर १११५ मा एसएमएस गर्न भनेको छ।

प्रकाशित मिति: आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
