जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा १३ हजार १४५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ९१० पिसिआर परीक्षण गर्दा ३ हजार ४९ र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा कोभिड–१९ पुष्टि भएको छ ।
यस अवधिमा ६ हजार ३५९ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको छ । हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् ।
प्रकाशित मिति: आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
