
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ प्याथोलोजिष्ट डा. विजय लाल गुरुवाचार्यको निधन भएको छ । ८३ वर्षिय डा. गुरुवाचार्यको माघ १७ गते कुपण्डोलस्थित निजी निवासमा निधन भएको हो ।
स्व.डा. गुरुवाचार्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रथम निर्देशक हुनुहुन्थ्यो ।
नेपाल चिकित्सक संघले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा डा. गुरुवाचार्यले पुर्याउनुभएको अतुलनीय योगदानको चर्चा गर्दै एक इमान्दार, लगनशिल र प्रतिष्ठित प्याथोलोजिष्टलाई गुमाउनु परेको जनाएको छ ।
डा. गुरुवाचार्यप्रति हार्दिक श्रद्धान्जली !

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
