जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप फाइजरको दोस्रो डोज लगाउन थालिएको छ।
महानगर क्षेत्रका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन्। महानगरले २५ माघसम्म विभिन्न वडामा खोप अभियान सञ्चालन गर्नेछ।
बालबालिकालाई बिहान १०ः३० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ। यसका लागि महानगरले विभिन्न वडामा खोप केन्द्र तोकेको छ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

