जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज (शुक्रबार)देखि सुरु भएको छ । काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको थियो।
तर, कोरोना संक्रमण बढेपछि काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। सोही स्थगित परीक्षा काउन्सिलले आजदेखि लिँदैछ। परीक्षा इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।


प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


