नेपाल हेल्थ न्युज मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपातका कारण खोप अभियान प्रभावित भएको छ ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार, माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा हिमपातले खोप अभियानमा प्रभाव पारेको हो।
मौसम अनुकूल भएपछि खोप अभियान पुन सुचारु हुने उहाँले जानकारी गराउनुभएको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

