
जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
डा भट्टराईले आफू १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।
उहाँले देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नेमा आभार व्यक्त गर्नुभयो । अब आफू सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

