
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रदेश १ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. अनुज भट्टचन नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डा भट्टचनलाई प्रदेश १ को स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको हो।
डा भट्टचन ११ औं तहका चिकित्सक हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


