जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १ लाख ८० हजार ४५६ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार १८८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ लाख ८५ हजार जना रहेको छ ।
भारतमा हालसम्म ४ करोड २३ लान जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ करोड ८ लाखभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी यहाँ महामारीको चपेटामा परेर ५ लाख ४ हजार जनाको निधन भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
