जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर (पिजी) तहको निर्धारण गरेको सिट संख्या सच्याएको छ।
आयोगले माघ १७ गते सार्वजनिक गरेको सिट संख्यामा त्रुटि भएपछि संसोधित सिट संख्या आज सार्वजनिक गरेको हो । आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७१२ सिट निर्धारण गरेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


