
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालाबाट ६ हजार ३७ जनाको पीसीआर गर्दा ४ सय २७ जनामा र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ९४ जनामा गरी कुल ५२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

