
जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतबाट १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको हो ।
बेलायतले कोभ्याक्स सुविधा मार्फत २१ लाख ७४ हजार १६० डोज खोप पठाएको छ ।
८ लाख ६२ हजार ८० डोज खोप यसअघि नै आइसकेको छ भने १३ लाख १२ हजार ८० डोज खोप आज नेपाल आइपुगेको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

