
जनस्वास्थ्य सरोकार, काठमाडौ । शताव्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि माघ २५ गते उहाँ किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।परीक्षण गर्दा उहाँमा निमोनियाको संक्रमणका साथै मुटुको समस्या देखिएको अस्पतालले जनाएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार भएसँगै आज सत्यमोहन जोशीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


