
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर ८ हजार ६ सय ९६ जनामा गरिएको परीक्षणमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएका हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ३९ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


