
जनस्वास्थ्य सरोकार काठमाडौं । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ८७ वर्षिय शर्माको मंगलबार बिहान आफ्नै निजी निवासमा निधन भएको हो ।
लामो समयदेखि डिमेन्सिया (विस्मृति समस्या) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको समस्या थियो । साहित्यकार शर्माको बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायतका थुप्रै कृतिहरु चर्चित छन् ।
उहाँले बेलायततिर बरालिँदा निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार प्राप्त गर्नु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
