
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त हुनुभएको छ ।
गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित मन्त्रिपरिषद्को चिकित्सकमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री कार्यालयले गत आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। डा. रुपाखेती स्टार अस्पतालका मेडिकल डाइरेक्टर हुनुहुन्छ ।
।

प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


