
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका ६० प्रतिशत नागरिकले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर कुल जनसंख्याको ६०.४ प्रतिशत अर्थात एक करोड ७६ लाख ४० हजार ५ सय २९ जनाले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् ।
७३.१ प्रतिशतले खोपको पहिलो मात्र लगाएका छन् । त्यस्तै ५ वर्षदेखि १८ वर्ष उमेर समूहमा ४४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


