
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ ।
आज र भोलि २९ वटा वडाका नागरिकलाई बुस्टर डोज दिइने महानगरपालिकाले जनाएको छ ।
साथै दोस्रो मात्रा लगाएको ६ महिना पुगिसकेका १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने सूचनामा उल्लेख गरिएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


