
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।
प्रयोगशालाले एक सूचना जारी गर्दै आजदेखि चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु गरेको जनाएको छ ।
हाललाई उक्त परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


