
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ४ सय २४ जनामा गरिएको परीक्षणमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ८ सय ३१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हाल नेपालमा सक्रिय संक्रमितको स्रख्या १० हजार ७ सय ४७ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
बाढी–पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिन मेडिकल काउन्सिलको आग्रह
बुधबार, भदौ १०, २०८३ट्रेन्डिङ
