
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
बिहीबार राष्ट्रिय ट्रमा सेन्टरको आठौँ वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री खतिवडाले बिरामीको चापलाई हेरेर थप तीन प्रदेशमा ट्रमा सेन्टर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
बिरामीको चाप र बेड अभावको अवस्थालाई काठमाडौंमा रहेको एक मात्र ट्रमा सेन्टरले धान्न नसक्ने भन्दै थप तीन प्रदेशमा विस्तार गरिने बताउनुभयो ।
कुन–कुन प्रदेशमा ट्रमा सेन्टर बनाउने भन्नेबारे भने टुंगो लागेको छैन ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


