
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।
हालसम्म १० लाख २० हजार ५ सय ४१ जनाले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ करोड ८४ लाख ३८ हजार १५१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १ करोड ७२ लाख ३५ हजार ९ सय ३८ जनाले प्रर्ण मात्रा खोप लगाइसकेका छन् ।
त्यस्तै हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


