
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार २ सय १८ पीसीआर र ३ हजार १ सय २३ जनाको एन्टीजेन परीक्षणमा १ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जना जनाको मृत्यु भएको छ भने ४ सय जना संक्रमण मुक्त भएका छन् ।यससँगै हालसम्म देशभर संक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


