
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धादिङस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षकलाई सेवाबाट बर्खास्त गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा छैटौं तहकी बैद्य शोभा दुवाडीलाई सेवाबाट बर्खास्त गरेको हो ।
लोक सेवा आयोगको उजुरीको आधारमा भविष्यमा स्वास्थ्य सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


