
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमण मुक्त भएका छन् ।
यससँगै हाल देशभर संक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


