
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा उपचारको क्रममा एक शिशुको मृत्यु भएको छ । शुक्रबार बिहान कोसी अस्पतालमा विराटनगर–६ बम्हपुराका पाँच महिने शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारका क्रममा स्थानीय सुनील चौधरीका छोराको शुक्रबार मृत्यु भएको हो । मृतक शिशुको आफन्तले अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको बताएका छन् । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग समेत गरेका छन् ।
त्यस्तै उपचारको क्रममा शिशुको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


