जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा वर्षेनी ६० अर्ब रुपियाँ मूल्य बराबरको औषधि खपत हुने गरेको छ । यसमा करिब ५१ प्रतिशत हिस्सा स्वदेशी औषधि कम्पनिले धान्न सफल भएका छन् ।

रहेको छ । हाल १ सय १० जति उद्योगहरु औषधि व्यवस्था विभागमा दर्ता भएका छन् । त्यसमध्ये करिब ६५ वटा कम्पनिले औषधि उत्पादन गरिरहेका छन् ।
करिब ४५ हजार व्यक्तिले स्वदेशी औषधि कम्पनिमा प्रत्यक्ष रोजगार पाएका छन् ।
नेपाल सस्तो औषधि बनाउने देशमा गणना भएको नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष प्रज्वल जंग पाण्डे बताउनुहुन्छ । नेपाली औषधिहरु विदेशी औषधिहरुको तुलनामा गुणस्तरीय, नेपालीको पहुँच र सर्वसुलभ भएको दावी गर्नुहुन्छ अध्यक्ष पाण्डे ।
३ दशक अघिसम्म नेपालमा पनि औषधि उत्पादन गर्न सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा आज नेपाली औषधिले धेरै हदसम्म आयातित औषधिहरुलाई विस्तापित गर्न सफल भएका छन् ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


