
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार २५१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। योसँगै देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


