
विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका डेभिड बेनेटको मृत्यु भएको छ । प्रत्यारोपण गरेको दुई महिनापछि उनको निधन भएको हो ।
मुटुरोगबाट पीडित डेभिडको शरीरमा दुई महिना अघि मात्र सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो ।
५७ वर्षीय डेभिडको स्वास्थ्य अवस्था केहीदिन देखि बिग्रिएको र मंगलबार उनको निधन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
एजेन्सी
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


