
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत परीक्षा चैत २८ गतेदेखि लिने भएको छ । आयोगले एक सूचना जारी गर्दै परीक्षा चैत १८ गतेदेखि हुने बताएको छ ।
सार्वजनिक सूचना अनुसार स्नातक तहको एकीकृत परीक्षा चैत १८, २० र २१ गते हुने छ ।
त्यस्तै आयोगले जारी गरेको सूचनामा परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्रै हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


