
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीले उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै स्वास्थ्यका कर्मचारीहरुले उच्च अध्ययन गर्न जाँदा साधारण बिदा पाउने जानकारी दिएको छ ।
‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र दिने भन्ने निर्णय मन्त्रालयको फागुन ११ गतेको निर्णयले बदर भएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


