
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारवाही गरेको छ । विभागले गरेको निरीक्षणका क्रममा मापदण्ड पालना नगरेको पाइएपछि उक्त औषधि पसललाई कारवाही गरिएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागका अधिकारीहरुले औषधि पसलहरुले ऐन नियम विपरितका गतिविधि गरेको भन्दै कारवाही गरेका हुन् ।
काभ्रे, गोरखा, लमजुङ र तनहुँका उक्त औषधि पसलहरुलाई विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार अनुसार कारवाही गरेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


