
जनस्वास्थ्य सरोकार । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरस संक्रमण भएको छ। ट्वीट गर्दै उहाँले आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
उहाँले केही दिनदेखि आफ्नो घाँटी सुख्खा भइरहेको र परीक्षण पछि रिपोर्ट पोजेटिभ आएको उल्लेख गर्नुभएको छ । पूर्व प्रथम महिला मिसेल ओबामाको रिपोर्ट भने नेगेटिभ आएको छ।
उहाँले सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गर्नुभएको छ । कोरोना संक्रमण दर घटे पनि सबैले खोप लगाउन पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


