
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालाबाट ३ हजार ५३९ जनाकोे पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९१९ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

