नेभिगेशन

पूर्व स्वास्थ्यमन्त्री थापाद्धारा ज्ञानेश्वरको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन

जनस्वास्थ्य सरोकार काठमाडौं । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले ज्ञानेश्वरमा स्थापना गरेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन गर्नुभएको छ । थापाले आफु स्वास्थ्य मन्त्री रहेका बेला काठमाडौं महानगरपालिका र बुढानीलकण्ड नगरपालिकामा नागरिकलाई सेवा दिने उद्देश्यले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने काम अघि बढाउनुभएको थियो । तर उहाँ सरकारबाट बाहिरिएसँगै सो काम अलपत्र परेको र आफू र स्थानीय जनप्रितिनिधिहरुको सक्रियतामा केन्द सञ्चालनमा आएको उहाँले स्पष्ट पर्नुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट