
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर (पिजी) तहको खुल्लातर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको पुर्व मनोनयन सुची सार्वजनिक भएको छ ।
आयोगले शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट र प्राथमिकता निर्धारण गरी पुर्वमनोनयनको सुची २०७८ अनुसार सुची प्रकाशीत गरेको जनाएको छ । विभिन्न शैक्षिक कार्यक्रमको लागि एकिकृत प्रवेश परीक्षामार्फत विद्यार्थीहरुको भर्ना प्रक्रिया आयोगले अगाडी बढाएको हो ।
उम्मेदवारहरुले खुलातर्फका सिटहरुमा भर्नाको प्रक्रियाका लागि आयोगको वेवपोर्टलमार्फत शिक्षण सस्था र शैक्षिक कार्यक्रम छनोट गरी पुर्वमनोनयनको सुची प्रकाशित गरिएको आयोगले उल्लेख गरेको छ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


