नेभिगेशन

थपिए ८३ कोरोना संक्रमित, १ सय ३० जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ८४ जनामा गरिएको परीक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ४ हजार ७ सय ४६ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट