जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ।
बुधबार एक सूचना निकाल्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको जानकारी दिएको हो ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले अनलाइन आवेदन दिन पाउने आयोगले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


