
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा होली खेल्नेक्रममा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छिन् ।
बिहीबार दिउँसो घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बौद्ध बस्दै आएकी घाइते चौलागाईको हाल नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


