
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोभिड–१९ संक्रमित थपिएका छन् । पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर ३९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शुक्रबार जनाएको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


