
चीनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
एक वर्षपछि पहिलो पटक कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । हाल संक्रमणबाट सबैभन्दा बढी जिलिन प्रान्त प्रभावित भएको छ ।
चीनमा तीव्र रुपमा संक्रमण फैलिएसँगै धेरै शहरहरुमा कडा लकडाउन र प्रतिबन्ध लगाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


