
जनस्वास्थ्य सरोकार, काठमाडों । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गर्दै देशभर छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट एम्बुलेन्स परिचालन गर्न एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरेको छ ।
उक्त केन्द्र सञ्चालनका लागि सन् २०२३ डिसेम्बरसम्म ग्लोवल फण्डले वित्तिय सहयोग गर्नेछ । केन्द्र सञ्चालनका लागि मन्त्रालयले ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट माथ गरेको छ ।
इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र मन्त्रालयको आपत्तकालीन कार्यसञ्चालन केन्द्रको अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।


प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
