
जनस्वास्थ्य सरोकार, काठमाडौं । आजदेखि कान्ति बाल अस्पतालले बच्चाहरुको लागि पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु गरेको छ ।
पेडियाट्रिक पल्मोनोलोजिष्ट डा.जगतजीवन घिमिरे नेतृत्वको टोलीले ओपिडी सेवा सुरु गरेको हो । पेडियाट्रिक पल्मोनोलोजी ओपिडीमा निमोनिया, बच्चामा हुने दम, निद्रामा घुर्ने, सास फेर्न गाह्रो हुने लगायत बच्चाहरुको छातीरोग सम्वन्धी सम्पूर्ण उपचार हुनेछ ।
यसअघि कान्ति अस्पतालमा दम क्लिनीक मात्र सञ्चालन हुँदै आएको थियो । सुरुमा साताको २ दिन सोमबार र विहीबार ओपिडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


