
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा कर्मचारी माग गर्दे दरखास्त आह्वान गरिएको छ । अस्पतालले आज सूचना जारी गर्दै मेडिकल अधिकृत सातौँ तहमा एक र फार्मेसी सहायक पाँचौँ तहमा केही संख्यामा दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको सात दिनभित्र लिखित दरखास्त दिन सक्नेछन् ।
त्यस्तै करार अवधि ६ महिनाको हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


