
जनस्वास्थ्य सरोकार, मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङस्थित सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गर्नु भएको छ ।
उहाँले सोमबार बिहान मोरङ पुगेर सुन्दरहरैचा नगरपालिकाको नगर अस्पताल उद्घाटन गर्नु भएको हो ।
नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ । प्रधानमन्त्री देउवा आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


