
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा टेष्टट्युब बेबी (आईभीएफ) का लागि २३ वटा स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । मन्त्रालयको अनुमति नलिई सञ्चालनमा आएका २३ वटा संस्थाहरुले आवेदन दिएका हुन् ।
यसअघि मन्त्रालयले १५ दिनको समय दिएर दर्ता प्रक्रियामा आउन निर्देशन दिएको थियो । अहिले दर्ता प्रक्रियामा आएकामध्ये वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं र क्रियटर्स आईभीएफ नेपाल प्राली, ललितपुरले भने मन्त्रालयले सुचना जारी गर्नुअघि नै सेन्टर संचालनको लागि मन्त्रालयमा निवेदन दिइसकेका थिए ।
टेष्टट्युब बेबी सेवा सञ्चालनका लागि निवेदन दिएका आईभीएफ सेन्टरहरु
१. वात्सल्य नेचुरल आईभीएफ प्राली, काठमाडौँ
२. क्रिएटर्स आईभीएफ नेपाल सातदोवाटो ललितपुर
३. नेपाल इन्टरनेशनल फर्टिलिटी एण्ड लाप्रोस्कोपिक सेन्टर पुल्चोक ललितपुर
४. मनमोहन आईभीएफ सेन्टर प्राली, स्वयंम्भू काठमाडौँ
५. नोवेल मेडिकल कलेज बिराटनगर
६. होप फर्टिलिटी एण्ड डाग्नोस्टिक प्राली, बबरमहल काठमाडौँ
७. स्नेह फर्टिलिटी सेन्टर काठमाडौँ
८. भेनस फर्टिलिटी प्राली, मध्ये बानेश्वर
९. बरदान फरर्टिली सेन्टर प्राली, काठमाडौँ
१०. बिराट नर्सिंग होम प्राली,बिराटनगर
११. अल्का अस्पताल प्राली, जावलाखेल
१२. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल
१३. डेनिह हेल्थ क्लिनिक प्राली, बुटवल
१४. साहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा
१५. नेपाल परिवार नियोजन संघ ललितपुर
१६. काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्ग काठमाडौँ
१७. पोखरा फर्टिलिटी क्लिनिक पोखरा
१८. चितवन मेडिकल कलेज चितवन
१९. होप फर्टिलिटी एण्ड आईभीएफ सेन्टर पोखरा
२०. ग्राण्डी सिटी हस्पिटल प्राली, काठमाडौं
२१. इनफर्टिलिटी सेन्टर प्राली, काठमाडौँ
२२. माया आईभीएफ क्लिनिक प्राली, रुपन्देही
२३. एन्जेल फर्टिलिटी क्लिनिक प्राली, काठमाडौँ
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
